पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने
समाधान संवाददाता
२०८१ माघ २४ गते १९:३०

पोखरा ।
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह पोखरा आउने भएका छन् । पूर्वराजालाई स्वागत गर्न आज बिहीबार पोखरामा प्रारम्भिक छलफल भएको छ ।
राजा ज्ञानेन्द्र यही माघ २७ गते पोखरा आउने कार्यक्रम छ। सो अवसरमा भव्य स्वागत कार्यक्रम आयोजना गर्न पश्चिमाञ्चल बासी नेपाली जनताले विभिन्न योजनाबारे छलफल गरेको बैठकमा सहभागीहरुले बताएका छन्।
स्वागत कार्यक्रमलाई भव्य बनाउन आवश्यक तयारी थालिएको आयोजक पक्षले जानकारी दिएको छ।
सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया