शिक्षामन्त्री भट्टराई अस्वस्थ
समाधान संवाददाता
२०८१ माघ २७ गते १८:२०

पाेखरा ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्वस्थ भएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ रहेको र आजका कार्यक्रम तथा बैठकहरूमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन् । सचिवालयका अनुसार चिकित्सककको सल्लाहअनुसार मन्त्री भट्टराई निवासमै आरम गरिरहेकी छिन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया