रोटरी पोखरा अन्नपूर्णमा सइन्द्रराज

पोखरा ।
रोटरी क्लब अफ पोखरा अन्नपूर्णको हालै भएको अधिवेशनले रोटरी वर्ष २०२५/२६ को लागि सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
निवर्तमान अध्यक्षमा भानुभक्त भण्डारी, २०२६/२७ का लागि मनोनित अध्यक्षमा सरोजनारायण बराल, उपाध्यक्ष निकेशप्रसाद कर्माचार्य, सचिव प्रेमबहादुर भुजेल, कोषाध्यक्ष माधवी पाण्डे र सहसचिवमा पवित्रा थापामगर छन् ।
एसजिटी एट आम्र्स सुरेशकुमार ध्वजु, क्लब लर्निङ फ्यासिलेटर डिल्लीप्रसाद शर्मा, क्लब सम्पादक रीना पौडेल र निर्देशकहरुमा विकासकुमार श्रेष्ठ, चि बहादुर गुरुङ, सन्तोष भण्डारी, प्रिती पाण्डे र बबिन नेपाली चयन भएको निर्वाचन संयोजक तोय बहादुर भट्टराईले बताए ।
क्लब प्रशासन संयोजकमा ईश्वरप्रसाद कर्माचार्य, क्लब सर्भिस संयोजकमा तोयबहादुर भट्टराई, क्लब पब्लिक इमेज संयोजकमा लक्की कार्की क्षेत्री, रोटरी फाउन्डेसन संयोजकमा रामप्रसाद बस्ताकोटी र युवा सेवा संयोजकमा युवराज लामिछाने चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले समाज केन्द्रित परियोजना सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया