त्रिशुलीमा मोटरसाइकल खस्दा एक जना बेपत्ता
समाधान संवाददाता
२०८१ फागुन २ गते १३:३६

पोखरा ।
नारायणगढ–मुग्लिन सडकखण्डको चट्टाने भीर (दुईकिलो) बाट त्रिशुलीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् । मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन ठोक्किएर बा ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ।
शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको समयमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
घटनास्थलमा भेटिएको झोलामा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता भेटिएको छ ।
अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयसहितको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया