भलाममा स्वजागरण अभियान
समाधान संवाददाता
२०८१ फागुन २ गते २०:१९

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० भलामको आयोजना, महेन्द्र मावि भलामको व्यवस्थापन तथा जीवन विज्ञान परिषद् कास्कीको सहकार्यमा शिक्षा तथा पूर्ण स्वास्थ्यका लागि स्वजागरण, सुख, शान्ति र समृद्धिको जागरण कार्यक्रम शुक्रबार भयो ।
कार्यक्रममा रमेश नेपालले शिक्षित र स्वस्थ हुन आफूभित्रको क्षमता चिन्न जरुरी हुने बताए ।
पोखरा २० का वडाध्यक्ष गंगाबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिकाप्रसाद आचार्य, पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मी, विन्ध्यवासिनी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप थापा, महेन्द्र मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर क्षेत्री, प्रधानाध्यापक बोधराज पौडेल लगायतले बोलेका थिए ।
सम्बन्धित
२








यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया