पोखरा भ्रमण वर्ष घोषणा समारोहमा बेलुनमा आगो
आगोको लप्काले पोखराका मेयर आचार्यको गालामा चोट, फिस्टेल हस्पिटलमा उपचार हुँदै
समाधान संवाददाता
२०८१ फागुन ३ गते १४:४८

पोखरा ।
पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन् समारोहमा बेलुनको झुत्तोमा आगो लाग्दा घाइते भएका पोखराका मेयर धनराज आचार्यको फिस्टेल अस्पताल गैरापाटनमा उपचार भइरहेको छ । उनको गालामा आगोको लप्काले पोलेको छ ।
समारोह उद्घाटनका लागि बेलुनको झुत्तो उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई हस्तान्तरण गर्ने क्रममा नजिकै दियोमा बलेको आगोले बेलुनको झुत्तो टिपेको थियो । हाइड्रोजन भरिएका बेलुनको झुत्तो आगोले पड्किएको थियो । सोही क्रममा मेयर आचार्य घाइते भएका हुन् ।
मन्त्री पौडेललाई पनि सामान्य चोट लागेको हुँदा उपचारका लागि गण्डकी शिक्षण अस्पताल लगिएको छ ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया