उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको भेटघाटमा अस्पतालले लगायो पूर्ण रोक
समाधान संवाददाता
२०८१ फागुन ४ गते १३:५५

कीर्तिपुर ।
जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भेटघाटमा अस्पतालले रोक लगाएको छ ।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म भेटघाट पूर्ण रूपमा बन्द गरिएको जानकारी गराएको छ । ‘‘हाललाई अवस्था सामान्य भए तापनि संक्रमण हुने भएकाले हाललाई भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ,’’ विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया