समाधान दैनिकलाई सम्मान
समाधान संवाददाता
२०८१ फागुन ७ गते १४:०२

पोखरा ।
समाधान मिडिया प्रालिबाट प्रकाशित समाधान राष्ट्रिय दैनिक पत्रिका सम्मानित भएको छ । राष्ट्रिय समाचार समितिको ६४ औै स्थापना दिवसका अवसरमा राससले नियमित र उत्कृष्ठ सेवाग्राहीका रुपमा पत्रिकालाई सम्मान गरेको हो ।
बुधबार रासस कै केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समाधान दैनिकलाई सम्मान पत्र प्रदान गरे । सो सम्मान पत्र समाधान दैनिकका काठमाण्डुस्थित प्रतिनिधि दीपा रेग्मीले ग्रहण गरेकी थिइन् ।
सम्मान समारोहमा राससका अध्यक्ष धर्मेन्द्र झा, महाप्रवन्धक सिद्धराज राई लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया