हेमजा साहित्यमा सुनीलको नेतृत्व
समाधान संवाददाता
२०८१ फागुन ७ गते १९:५५

पोखरा ।
हेमजा साहित्य प्रतिष्ठान नेपालको बुधबार भएको १३ औं अधिबेशनबाट नयाँ कार्यसमिति चुनिएको छ ।
सुनील गायकको अध्यक्षतामा बनेको समितिमा उपाध्यक्ष छन्दमणि त्रिपाठी, सचिव छन्दिका त्रिपाठी, कोषाध्यक्ष आक्रान्त गौतम, सहसचिव आभास दाहाल र सहकोषाध्यक्षमा दिवाकर पौडेल छन् ।
संस्थाका सदस्यमा शिव त्रिपाठी, भरतराज अधिकारी, वसन्तराज त्रिपाठी, डिल्लीराम पौडेल, सूर्य गिरी र रीता थापा छन् ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया