पोखराका पत्रकार सुमन ढुंगानासहित ६ युवालाई ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’

पोखरा । विभिन्न क्षेत्रमा काम गरिरहेका ६ युवालाई ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’ प्रदान गरिएको छ ।
दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालको आयोजनामा पोखरामा बिहीबारबाट सुरु भएको १० औँ नेपाल युवा उत्सवका दौरान आआफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान दिएका युवालाई ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’ प्रदान गरिएको हो ।
सहासिक पर्वतारोही पूर्णिमा श्रेष्ठ, विदेश मामिला पत्रकार जगदीश्वर पाण्डे, युवा मामिला विज्ञ जगदीश ऐर, समावेशी शिक्षामा काम गरिरहेका दीपकप्रसाद बस्याल, खोजमूलक पत्रकारितामा सुमन ढुंगाना र सामाजिक उद्यमशीलतामा देवी देवकोटालाई पुरस्कृत गरिएको हो ।
पुरस्कृतलाई गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्य जिसी श्रेष्ठ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालका राष्ट्रिय अध्यक्ष सौरभ खनाल र संस्थाका संस्थापक अध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक अमृत देवकोटाले पुरस्कार हस्तान्तरण गरे । ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया