सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
समाधान संवाददाता
२०८१ फागुन १० गते ९:१५

पोखरा । सामाजिक एवं धार्मिक अगुवा लीलाभक्त आचार्यको निधन भएको छ ।
लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको शनिबार बिहान सवा ७ मा आफ्नै निवास विरौटामा ९५ वर्षको उमेरमा निधन भएको हो ।
उनका ३ पत्नीको यस अघि नै निधन भइसकेको छ । उनका ५ छोरा र ५ छोरी छन् ।
उनको आजै १२ बजे तुलसीघाटमा अन्तिम संस्कार हुने परिवार स्रोतले जनाएको छ
सम्बन्धित









कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया