तनहुँमा अपांगता भएकालाई घरमै नागरिकता
समाधान संवाददाता
२०८१ फागुन १४ गते २०:००

दमौली, १४ फागुन (रासस)–जिल्ला प्रशासन कार्यालय तनहुँले अपांगता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । म्याग्दे गाउँपालिका २ का १८ वर्षीय अपांगता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मंगलबार घरमा नै पुगेर नागरिकता प्रदान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपांगता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको जनाए । विसं २०६३ पुस १० गते जन्मिएका सुजनमा जन्मजात अपांगता छ ।
सम्बन्धित







गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया