भूपू सैनिक संघमा प्रयागराज भण्डारी

पोखरा । नेपाल भूतपूर्र्व सैनिक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट प्रयागराज भण्डारीको नेतृत्वमा सर्वसम्मत ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको महासचिवमा दानबहादुर भुजेल र कोषाध्यक्षमा रामप्रसाद तामाङ चुनिए ।
सदस्यमा टोपबहादुर खत्री, पदमबहादुर पौडेल क्षेत्री, मानबहादुर थापा, हर्कबहादुर भुजेल, क्षेत्रजंग भण्डारी, पदमबहादुर विक, आस्को गुरुङ, तोकबहादुर क्षेत्री, चोकबहादुर गुरुङ, डोलबहादुर थापा, दिलीप शर्मा पौडेल, परशुराम गुरुङ, सूर्यबहादुर हमाल, निरबहादुर मल्ल ठकुरी, सालिग्राम खड्का, भीमबहादुर केसी, रवीन्द्र गर्बुजा पुन, जीवन्धर चापागाई, नन्दबहादुर विक, गणेबहादुर गुरुङ, भगवति कुमाल, धु्रवप्रताप मल्ल, जगतबहादुर बोहोरा, मोमबहादुर रोकामगर, सुब्बा पन्त, धर्मध्वज गुरुङ, चन्द्रमाया गुरुङ, बलबहादुर थापा, मीनबहादुर गुरुङ, खम्बासिंह गुरुङ र गुनाखर न्यौपाने छन् ।







४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया