स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा
समाधान संवाददाता
२०८१ फागुन २२ गते ५:०८

पोखरा । स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई सचिवमा बढुवा गरेको हो।
उनी मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा काम गर्दै आएका थिए। अतिरिक्त सचिवमा रहेका तीनजना बीच सचिवका लागि प्रतिस्पर्धा चलेको थियो ।
अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र, दोस्रो नम्बरमा डा.टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिस भएको थियो । तर मन्त्रिपरिषद् बैठकले देवकोटालाई अगाडि सारेको हो।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया