दीपक मनाङेलाई १ वर्ष कैद छुट दिन अदालतको आदेश

समाधान संवाददाता २०८१ फागुन २३ गते १७:२७

पाेखरा ।

Advertisement

गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ भन्ने राजीव गुरूङलााई २० प्रतिशत कैद छुट हुने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो । २० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ। 

तपाईको प्रतिक्रिया