पोखराबाट विदा भए पूर्वराजा ज्ञानेन्द्र शाह
समाधान संवाददाता
२०८१ फागुन २५ गते १४:५०

पाेखरा ।
गत माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किएका छन् । उनी परिवारसहित समिट एयरको चार्टर्ड विमानमार्फत साढे २ बजे काठमाडौं प्रस्थान गरेका हुन् ।
पोखरामा पूर्वराजालाई विदा गर्न राप्रपा कास्कीले सामान्य शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपाका अरुण गिरीका अनुसार, कार्यक्रममा पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको हो । साथै, पञ्जेबाजासहित कार्यक्रमलाई विशेष रूपले स्वागत गरिने छ। गिरीले भने, ‘स्वस्फुर्त रूपमा सहभागी हुनेलाई स्वागत गरिए पनि भिडभाड हुने खालको कार्यक्रम नगरिएको छ।’
सम्बन्धित








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया