फलीयागाउँ

समाधान संवाददाता २०८१ फागुन २६ गते १५:४६

म्याग्दी ।

Advertisement

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा ढुंगेघरहरु रहेको भण्डारी थरका क्षेत्रीहरुको बाहुल्य बसोबास भएको फलीयागाउँ । यस गाउँ धौलागिरि, गुर्जा, पुथा हिमाल, गुरिल्ला, ढोरपाटन, डोल्पा र पुर्वी रुकुम जोड्ने पदमार्गमा समावेश भएको छ ।

तस्बिरः रासस

तपाईको प्रतिक्रिया