पोखरा फाइनान्सको सीईओमा प्रकाश गुरुङ नियुक्त
समाधान संवाददाता
२०८१ फागुन २८ गते ११:५०

पोखरा ।
पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन्।
फाइनान्सको सञ्चालक समितिको सोमबार बसेको बैठकले रिक्त रहेको सीईओ पदमा गुरुङलाई चयन गर्ने निर्णय गरेको हो। फाइनान्सका अनुसार उनी २०८१ चैत १ गतेदेखि लागू हुने गरी दुई वर्षे कार्यकालका लागि नियुक्त भएका छन्।
बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका गुरुङ यसअघि ग्रिन डेभलपमेन्ट बैंक, पोखरामा नायब प्रमुख कार्यकारी अधिकृतको ?पमा कार्यरत थिए। त्यसअघि, उनले पूर्णिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया