एमाले गण्डकी कार्यालय सचिवमा आरके पोख्रेल
समाधान संवाददाता
२०८१ फागुन ३० गते १८:२९

पोखरा ।
एमाले गण्डकी प्रदेशको कार्यालय सचिवको जिम्मेवारी नेकपा (एमाले) का युवा नेता आरके पोख्रेलले पाएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले पोख्रेललाई जिम्मेवारी दिएको हो ।
फागुन २० गते बसेको सचिवालय चौथो पूर्ण बैठकले पोख्रेललाई प्रदेश कमिटीको कार्यालय सचिवको जिम्मेवारी तोकेको थियो । एमाले गण्डकी अध्यक्ष नवराज शर्माले पोख्रेललाई शुक्रबार मनोनयनपत्र हस्तान्तरण गरेका छन् ।
सम्बन्धित








लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया