पोखरामा खुँडा प्रहार गरेर फरार भएका युवक पक्राउ
समाधान संवाददाता
२०८१ चैत ३ गते ११:०८

पोखरा ।
पोखरा महानगरपालिका–१८ सेदीमा धारिलो हतियार (खुँडा) प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा –१७, बिरौटाका २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले धारिलो हतियारसहित कास्की प्रहरीले नियन्त्रणमा लिएको हाे।
फागुन २ गते साँझ करिब ६ बजे एक व्यक्तिले खुँडाको प्रहार गरी भागेको खबर पाएपछि अस्थायी प्रहरी बिट सेदी, कास्कीबाट प्रहरी टोली खटिएको थियो। घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको छ।
कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ठकुरीमाथि ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया