वडाध्यक्ष सुवेदीमाथि रड प्रहार गर्ने गिरी पक्राउ
समाधान संवाददाता
२०८१ चैत ४ गते १०:३१

पोखरा ।
पोखरा-२१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार निर्मलपोखरीस्थित बाँझीपोखरी क्षेत्रमा बनाइँदै गरेको संरचना हटाउन पुगेका वडाध्यक्ष सुवेदी र वडा सदस्य विमला केसीलाई स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए।
सार्वजनिक जग्गामा भइरहेको अवैध निर्माण हटाउने क्रममा वडाध्यक्ष सुवेदीसहित जनप्रतिनिधिहरुमाथि आइतबार हातपात भएको थियो।
गिरीलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएकाे छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएकाे छ ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया