छेन्दुबाट आएको सिचुवान जहाज पोखरामा अवतरण

समाधान संवाददाता २०८१ चैत ४ गते १२:२५
पोखरा ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट आएको सिचुवान एयरलायन्सको जहाज अवतरण गर्दै । यही जहाजले आज पोखराबाट छेन्दुुका लागि पहिलो व्यवसायिक चाटर्ड उडान गर्दै छ ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदुतावास, सिचुवान एअरलाईन्स र नेपालस्थित चाइनीज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक व्यवसायिक चाटर्ड उडान गर्न लागिएको हो ।

तस्बिरः राधिका कँडेलररासस

Advertisement

तपाईको प्रतिक्रिया