अन्नपूर्ण आधार शिविर (फोटोफिचर)

समाधान संवाददाता २०८१ चैत १८ गते १२:३५

धौलागिरी(म्याग्दी ) ।

Advertisement

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले राखेको क्याम्प । बसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरुको टोलीको आधार शिविरमा चहलपहल बढेको छ । हिमाल आरोहणका लागि आधार शिविर पुगेका आरोहीहरुले टेन्ट टाँगेर बसेका छन् । ८ हजार ९१ मिटर उचाइ रहेको यो हिमाल आरोहणका लागि यस याममा ४२ जना आरोहीले अनुमति लिएका छन् ।

तस्बिर: रासस   

तपाईको प्रतिक्रिया