कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मिलन गुरुङ
समाधान संवाददाता
२०८१ चैत १८ गते १४:५४

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मिलन गुरुङ सिफारिस भएका छन्। रिक्त रहेको समितिका लागि गरिएको निर्णयअनुसार गुरुङलाई नेतृत्वका लागि छनोट गरिएको हो।
त्यसैगरी, उपाध्यक्षमा तिलक अधिकारी, सचिवमा अन्जु केसी, तथा कोषाध्यक्षमा विग्नेश थापालाई सिफारिस गरिएको छ।
मिलन गुरुङ गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष तथा कास्की जिल्ला फुटबल संघका पूर्वअध्यक्ष हुन्। उनको नेतृत्वकालमा पोखरा रंगशालामा फुटबल रंगशाला निर्माण सम्पन्न भएको थियो।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया