चुत्रकोटमा सफाइ
लेखनाथ ।
कालिका सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको आयोजनामा पोखरा २८ काउलेडाँडा चुत्रकोटमा सरसफाइ भएको छ । त्यहाँ घुम्न आउने आन्तरीक पर्यटकहरुको संख्या बढेसँगै फोहोर पनिबवढ्न थालेपछि सरसफाइ गरिएको सेवा केन्द्रका अध्यक्ष प्रविन नेपालीले बताए ।
कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले यस ठाउँमा पर्यटकीय पूर्वाधारको विकास हुन नसकेकोको जनाउँदै अब पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिए । लामिछानेले यस क्षेत्रमा पदमार्गको विकास गर्ने वडाको योजना रहेको र नेपालकै ठूलो १ सय ८ फिट अग्लो अर्धनारीश्वर महादेवको मूर्ति स्थापना गरी धामको रुपमा विकास गर्ने गुरुयोजना बनेको उल्लेख गरे ।
सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रथम उपाध्यक्ष विष्णु सुवेदी भण्डारीले सरसफाइसँगै फोहोर नै कम गर्नेतर्फ सजग हुनुपर्नेमा जोड दिए । हाम्रो आरुपाटा टोल विकास संस्थाका अध्यक्ष वेदनाथ अधिकारीले पर्यटक बढेसँगै पूर्वाधार र सुरक्षा प्रबन्ध ध्यान दिनुपर्ने विचार राखे ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया