मन्त्री पौडेल र माल्दिभ्सकी मन्त्री खादिजाबीच भेटघाट
समाधान संवाददाता
२०८१ चैत २७ गते ६:१९

वासिङटन डिसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खादिजा अब्दुल समाद अब्दुल्लाहबीच न्युयोर्कमा भेटघाट भएको छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सम्मेलनमा भाग लिन आउनुभएका मन्त्री पौडेलले ‘साइडलाइन’ भेटघाट गर्दै आउनुभएको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगले दिएको जानकारीअनुसार उहाँहरूबीच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेलगायत विषयमा छलफल भएको थियो । रासस
सम्बन्धित







चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया