भुइँमान्छेको जीवन, संघर्ष र वर्गीय अवस्था झल्काउने पुस्तक

पोखरा । पुस्तक ‘भुइँमान्छे’ को पोखरामा सोमबार परिचर्चा गरिएको छ । कोअर्डिनेसन केन्द्रबाट सुरू भएर माले हुँदै नेकपा (एमाले) सम्मको राजनीतिक यात्रामा आम कार्यकर्ताहरूले दिएको योगदानलाई समेटेर तयार गरिएको पुस्तक हो । पुस्तक नेकपा एमालेकी निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डेले लेखेकी हुन् ।Advertisement मदन भण्डारी फाउण्डेशन कास्कीको आयोजनामा सोमबारको कार्यक्रममा लेखकसहित राजनीतिक विश्लेषक, पत्रकार … Continue reading भुइँमान्छेको जीवन, संघर्ष र वर्गीय अवस्था झल्काउने पुस्तक