कक्षा १२ को परीक्षाको नयाँ रुटिन आयो
समाधान संवाददाता
२०८२ वैशाख १० गते १७:३१

काठमाडौं ।
कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका (रुटिन) सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि वैशाख ११ देखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थियो ।
साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो । बोर्डका अनुसार अब परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
यसअघि बोर्डले मंगलबार कक्षा १२ को परीक्षा सर्ने निर्णय गरेको थियो ।
सम्बन्धित









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया