स्याङजाका तेजेन गुरुङले गरे सगरमाथाको सफल आरोहण
समाधान संवाददाता
२०८२ जेठ ९ गते १५:०५

पोखरा ।
स्याङजाका तेजेन गुरुङले सगरमाथाको सफल आरोहण गरेका छन् । इलाइट एक्सपिडिसन ग्रुपमार्फत पूर्व ब्रिटिस लाहुरे गुरुङले बुधबार सगरमाथको आरोहण गरेका हुन् ।
उनले हिमालमा पोखराको लेकसाइडमा संञ्चालित होटल माउन्टेन टपको नाम अंकित ब्यानर फहराएका थिए । गुरुङ यसअघि पनि सगरमाथा चढेका थिए ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया