राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे दोहोरिए
समाधान संवाददाता
२०८२ जेठ १३ गते १९:५५

पोखरा ।
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । उनको यो दोस्रो कार्यकाल हो । थेबे १ सय ८८ मतान्तरले विजयी भएका हुन् ।
पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
थेबे ७ सय ९६ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी सुमन पुरीले ६ सय ८ मत ल्याए ।
सम्बन्धित









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया