वडा सचिव मिलन केन्द्रमा झंकनाथ

पोखरा ।
वडा सचिव मिलन केन्द्र नेपालको चौथो वार्षिक साधारण सभा एवं दोस्रो अधिवेशनले झंकनाथ पौडेलको अध्यक्षता नयाँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा रुपा गाँउपालिकाबाट अर्जुन लामिछाने, सचिव पोखराबाट युवराज पौडेल, कोषाध्यक्षमा पोखरा २९ की सचिव दुर्गा न्यौपाने र सहसचिवमा सुदीप चापागाई चुनिए ।
सदस्यहरुमा कृष्णप्रसाद शर्मा, खुमलाल लामिछाने, राजु पौडेल, बुद्धिमान लामिछाने, हरिमाया खत्री, शिवहरि शर्मा, लक्ष्मण शर्मा छन् । नवनिर्वाचित अध्यक्ष पौडेलले कार्यक्रममा भावी कार्यक्रमसमेत राखेका थिए ।
कास्की जिल्लाका स्थानिय तहमा कार्यरत वडा सचिवहरुलाई एक्यवद्धता गरी बिभिन्न सामाजिक, बौद्धिक पेशागत तथा परोपकारी क्षेत्रमा काम गर्न संस्था गठन भएको हो । अध्यक्ष कुलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मञ्जु ढुंगाना र चन्द्रकान्त तिमिल्सिनाले पनि बोलेका थिए । नयाँ समिति चयनका लागि चन्द्रकान्त तिमिल्सिनाको संयोजकत्वमा बनेको निर्वाचन समितिले सघाएको कार्यसमिति सदस्य शिवहरि शर्माले बताए ।







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया