गण्डकी प्रदेश नीति तथा कार्यक्रम

प्रदेशका ९ वटा धार्मिक सम्पदालाई विश्वसम्पादा सूचीमा राख्न पहल गरिने

समाधान संवाददाता २०८२ जेठ २१ गते १३:५३

पोखरा ।
गण्डकी प्रदेश सरकारले आगमी आर्थिक वर्ष प्रदेशका ९ वटा धार्मिक क्षेत्रलाई विश्व सम्पदा सूचिना राख्न सिफारिस गर्ने भएको छ ।

प्रदेश गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा गोखा दरबार, लिगलिगेकोट दरबार, मनकामना मन्दिर, लमजुङ दरबार, विन्दाबासिनी मन्दिर, लोमाङथाङ दरबार, मुक्तिनाथ मन्दिर, बागलुङ कालिका र पुरकोटा कालीकालाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गर्ने जनाएको छ ।


प्रदेश प्रमुख डिल्लीराज भट्टले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम पढ्दै धार्मिक क्षेत्रलाई पर्यटकीय राजधानीसँग जोड्दै विश्व सम्पाद सूचीमा राख्न पहल गर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया