पोखरामा घन प्रहार गरेर युवकको हत्या
समाधान संवाददाता
२०८२ जेठ २६ गते १०:४१

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा युवकको शव फेला परेको छ । ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको सोमबार बिहान हत्या भएको हो ।
किला ठोक्ने घन प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
हत्या भएका व्यक्तिको सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया