गण्डकी प्रदेशको बजेट

एम्बुलेन्स खरिद गर्न ४ करोड विनियोजन

समाधान संवाददाता २०८२ असार १ गते १७:३४

पाेखरा ।

गण्डकी प्रदेश सरकारले आगमी आर्थिक वर्षमा एम्बुलेन्स खरिद गर्न बजेट विनियोजन गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री टकराज गुरुङले एम्बुलेन्स खरिद गर्न ४ करोड विनियोजन गरेको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया