मिराको नेतृत्वमा नारी परिषद

पोखरा ।
वैदिक धर्म परिषद् नेपाल अन्तर्गत रहेको नारी परिषद् समिति गठन भएको छ । मिरा आचार्यको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन भएको हो ।
समितिको उपाध्यक्षद्वयमा शुभद्रा कोइराला र जमुना सुवेदी, सचिव शिवकुमारी लामिछाने, सहसचिव प्रभा पौडेल र कोषाध्यक्षमा विजय लक्ष्मी कोइराला छन् । सदस्यमा तुलसी बराल, मैयाँ सिग्देल पराजुली, मिना कुवँर, मिना क्षेत्री, उमादेवी बास्तोला, बसन्ती कुमाल, जीवन बराल, शान्तिदेवी सिग्देल, पवित्रा केसी, नारायणी सुवेदी, गायत्री पराजुली, सीता बस्ताकोटी, हिरामोती ढकाल, पार्वती गौतम र माया भट्टराई छन् ।
समितिको सल्लाहकारमा गिरा कोइराला, सावित्रा कोइराला, दुर्गा बाँस्तोला, दुर्गा अधिकारी, मुना बाँस्तोला, कानुनी सल्लाहकारमा गीता आचार्य र सुश्मा पौडेल छन् । समितिले वैदिक सनातन धर्म संस्कार र संस्कृतिको विषयमा विभिन्न कार्यक्रम गर्दै युवा पुस्तालाई जागरुक गराउने नवनिर्वाचित अध्यक्ष आचार्यले जनाइन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया