गण्डकी प्रदेश सभामा मन्त्रालयगत बजेटमाथि छलफल
‘अरुको भन्दा कम बजेट परेको छैन भन्दै हिँडेको छु, नत्र नामर्द सांसद भन्छन्’
समाधान संवाददाता
२०८२ असार ९ गते १३:१९

पाेखरा । गण्डकी प्रदेशसभा सदस्य श्यामराज महतले सरकारको बजेट निर्वाचन क्षेत्रको आवश्यकतालाई बेवास्ता गरेर सांसदकै पहुँच र दबाबमा तयार गरिएको टिप्पणी गरेका छन् । उनले अहिले निर्वाचन क्षेत्रमा पुग्दा नामर्द भन्ने गरेको सुनाए ।
‘मेरो जति अरूको बजेट परेको छैन, भन्दै हिड्को छु,’ उनले भने, ‘बजेट परेन भने नमर्द सांसद भन्छन् ।’
भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि सोमबार भएको छलफलमा सांसद श्यामराज महतले ५०–५० लाखका योजना सांसदकै सिफारिसमा समावेश गरिएको आरोप लगाएका थिए । उनले भने, ‘सांसद विकास कोष छैन भनिए पनि सांसदकै मागअनुसार योजना बजेटमा राखिएको छ ।’
सम्बन्धित






मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया