सस्तियो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
समाधान संवाददाता
२०८२ असार ३२ गते ६:२०

पोखरा ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको छ ।
मङ्गलबार बेलुकी सूचना जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेशनले असार ३१ मा पठाएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको जानकारी दिएको हो ।
इन्धनमा घटाइएको नयाँ मूल्य बुधबार बिहानदेखि लागु हुनेछ ।

सम्बन्धित







निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री पाण्डे
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया