कास्की कांग्रेसमा प्रशिक्षण
समाधान संवाददाता
२०८२ साउन ३ गते १६:३५

पोखरा ।
नेपाली काग्रेस प्रशिक्षण शाखा कास्कीले शनिबार पोखरामा प्र्रशिक्षण कार्यक्रम गरेको छ । नेपाली काँग्रेस र शुभेच्छुक संस्थाहरुको अन्तर सम्बन्ध तथा राष्ट्रियता र परराष्ट्र मामिलामा वीपी कोइराला विषयक प्रशिक्षणमा एक सय भन्दा बढीको सहभागिता रहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
कार्यक्रममा प्रशिक्षण शाखाका सल्लाहकार डा. भीमनाथ बराल र सदस्य कपिलमणि दाहालले सहजीकरण गरेका थिए ।
नेपाली कांग्रेस प्रशिक्षण शाखा कास्कीका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य पशुपति शर्मा भट्टराइले गरेका थिए ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया