मादी र सेती नदीको संगमस्थल
समाधान संवाददाता
२०८२ साउन १० गते १९:३२

बन्दीपुर ।
तनहुँको ब्यास नगरपालिका र ऋषिङ्ग गाउँपालिकाको सिमानामा रहेको मादी र सेती नदीको संगमस्थल। पौराणिक कथन अनुसार बेदब्यासको आमा सत्यवती (मत्स्यगन्धा) र पिता पराशरको यहीँ अर्थात मादीसेती संगमस्थलमा भेट भएको थियो । यसैले यो भूमि पवित्र मानिन्छ।
तस्बिर : सागर गिरी/रासस
सम्बन्धित








बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया