मगर र गुरुङ भाषा सम्बन्धीको विधेयक प्रमाणीकरण

समाधान संवाददाता २०८२ साउन १९ गते १४:०९

पोखरा ।

गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित भएको छ ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम सोमबार विधेयक प्रमाणीकरण गरेका हुन् ।

Advertisement

सोसँगै प्रदेश प्रमुख भट्टले भट्टले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ समेत प्रमाणीकरण गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया