सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
समाधान संवाददाता
२०८२ साउन २३ गते १२:५५

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ ।
बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार तोलामा १ हजार रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला २ हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला २ हजार ३२५ मा कारोबार भएको महासंघले जनाएको छ ।रासस
सम्बन्धित









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया