सोल गण्डकीमा प्राडा कोइराला

पोखरा ।
गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटी रोग विशेषज्ञको भेलाले सोसाइटी अफ ओर्टाेराइनोल् र्याङकोलोजिस्ट (सोल) गण्डकी शाखा गठन गरेको छ । प्राडा कृष्ण कोइरालाको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा सहप्राध्यापक डा राजेन्द्र नेपाली, महासचिव सहप्राडा कृष्णचन्द्र रिजाल र कोषाध्यक्षमा सहप्राडा स्वस्ती शर्मा छन् ।
समितिका सदस्यमा सदस्य डा निरज केसी डनजनबहादुर लामिछाने र डा मिलन श्रेष्ठ छन् । डा कुलदीप नारायण अग्रहरी सल्लाहकार छन् । कार्यक्रममा सोल सोल नेपालका केन्द्रीय सदस्य डा सञ्जय कोइरालाले नाक, कान, घाँटी रोगको क्षेत्रमा आएका नयाँ परिवर्तन, प्रविधि र समस्याबारे छलफल जरुरी भएकोमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष कोईरालाले संगठनले विशुद्ध शैक्षिक तथा सदस्यबिच आत्मियता बढाउने कार्य गर्ने जनाए । कार्यक्रममा अग्रज डा कुलदीप नारायण अग्रहरी, डा देवेश सिंह र डा डनजनबहादुर लामिछानेले पनि बोलेका थिए ।







सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया