जन्मदिनमा वृद्धाश्रमलाई सहयोग

पोखरा ।
पोखरा १५ निवासी गगाँ त्रिपाठीले आफ्नो जन्मदिनको अवसरमा पोखरा १७ सितापाइलामा रहेको पोखरा वृद्धाश्रमलाई सहयाेग गरेकी छन् । शनिबार वृद्धाश्रममा रहेका ४० जना ज्येष्ठ नागरिकलाइ बेलुकिको खाना खुवाउनुका साथै १५ हजार रुपैँया र लत्ताकपडा सहयोग गरेकि हुन् ।
उनले वृद्धाश्रममा रहेका आमा बुबाको साथमा समय बिताउँदा र खाना खुवाउदा पुण्य मिल्ने बताइन् । त्रिपाठीले सामाजिक काम गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने उल्लेख गरिन् ।
वृद्धाश्रममा सहयोग गरको प्रति धन्यबाद ब्यक्त गदै संस्थाका अध्क्षय कुसुम केसव पराजुली, कोषध्यक्ष मित्रप्रसाद सुवदी लगाएतले धन्यवाद ब्यक्त गर्दै पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिनको अवसरमा साथीभाइ जम्मा गरी विभिन्न रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा रमाइलो गरी फजुल खर्च गर्ने प्रचलन रहेको र त्यसो गर्नुभन्दा आश्रममा रहेको वेसहारा वुवा आमाहरुलाई सानै भएपनि सहयोग गर्न सकेको खण्डमा पुण्य प्राप्त हुने बताए। २०५३ सालमा स्थापना भएको वृद्धाश्रममा ४० जना ज्येष्ठ नागरिक छन् ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया