सार्दीखोलाको चेलीबेटी भेटघाट

पोखरा ।
सार्दीखोला पोखरा सम्पर्क समितिले चेलीबेटी भेघघाट कार्यक्रम गरेको छ । तीजको अवसरमा आयोजना गरिएको कार्यक्रममा सार्दीखोला माइतीघर भएका पोखरा महानगर बस्ने चेलीबेटीहरुको सहभागिता थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यक्रमको उद्घाटन गर्दै चेलीबेटीलाई माइतीले सम्झेर रमाइलो गर्नु सह्रानीय कार्य भएको बताइन् । उनले तीजले चेली र माइतीको मिलन गराउने संस्कृतिलाई परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा सार्दीखोला सम्पर्क समितिका अध्यक्ष बमबहादुर गुरुङ, सल्लाहकार मीनाकुमारी गुरुङ, समितिका प्रथम उपाध्यक्ष लोकनाथ आचार्य, माछापुच्छ्रे गाउँपालिका प्रवक्ता गणेश आचार्य, समितिका सचिव अनिल गुरुङ लगायतले चेलीबेटीलाई एकै ठाउँमा जम्मा गरेर रमाइलो वातावरण बनाउने काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा नाचगान र बम्पर उपहार प्रदान गरिएको थियो ।







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया