बारा–पोखरा सम्पर्क समाजमा दीपेन्द्र
समाधान संवाददाता
२०८२ भदौ ८ गते १२:४७

पोखरा । मधेस प्रदेशको बारा जिल्लाबाट पोखरा आई बसोबास गर्ने बाराबासीको संस्था बारा–पोखरा सम्पर्क समाजको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले दीपेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।
१३ सदस्य नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजु देवकोटा, उपाध्यक्ष राजेन्द्र आचार्य, सचिव उमेशकुमार ठाकुर र कोषाध्यक्षमा विजेन्द्र चौधरी छन् । सदस्यमा ओमनाथ तिमल्सिना, राहुल पासवान, केशव दाहाल, दिनानाथ दवाडी, निरज जयसवाल, दन्तकुमारी कार्की, प्रियंका तिवारी र भूपेन्द्र चौधरी चुनिए ।
कार्यक्रममा वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती र निर्वाचन अधिकृत उदयकान्त तिवारीले पनि बोलेका थिए ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया