मुस्ताङको टुकुचे गाउँमा लटरम्म फलेको स्याउ
समाधान संवाददाता
२०८२ भदौ १३ गते ११:२९

जोमसोम (मुस्ताङ) ।
मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे गाउँका किसान निरज तुलाचनको आइपीएम एप्पल फार्ममा लटरम्म फलेको टिप्ने बेला भएको स्याउ । उनको बगैँचामा उच्च घनत्वमा उत्पादन हुने गाला, फुजी, किङरड जातका स्याउ यतिबेला व्यापारीले बगैँचा मै प्रतिकेजी रु २५० तिरेर किन्ने गरेका छन् ।
तस्बिरः सुशीलबाबु थकाली / रासस


सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया