फेसबुकसहित २६ वटा सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय
समाधान संवाददाता
२०८२ भदौ १९ गते १४:४२

पोखरा ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः निष्क्रिय बनाउने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।।
यसअघि गत साता मन्त्रालयले सामाजिक सञ्जालहरुलाई अन्तिम पटकका लागि भन्दै सूचीकरणका लागि एक साताको समयसीमा दिएको थियो। उक्त समयसीमा बुधवार राति पूरा भएको छ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया