स्याङ्जाका ३ पालिकामा हजरत मोहम्मदको जन्मोत्सवमा सार्वजनिक बिदा
समाधान संवाददाता
२०८२ भदौ २० गते १४:५२

स्याङ्जा । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०० औँ जन्मोत्सवको अवसरमा स्याङ्जाका तीन पालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
वालिङ नगरपालिका, भीरकोट नगरपालिका र पुतलीबजार नगरपालिकाले मुस्लिम समुदायको माग अनुसार सार्वजनिक बिदा दिएको जनाएका छन् ।
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जानकारी दिए अनुसार जन्मोत्सवको अवसरमा पालिकाभित्रका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा सार्वजनिक संस्थामा सार्वजनिक बिदा दिइएको छ ।
सम्बन्धित







पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया