विन्ध्येश्वरी आदर्शमा ग्लोबल क्विज प्रतियोगिता
समाधान संवाददाता
२०८२ भदौ २० गते १९:२०

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा १ कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थीबिच ग्लोबल क्विज प्रतियोगिता भएको छ ।
प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ९ का छात्राद्वय मन्जिसा भुजेल र सृष्टि खड्का, कक्षा ८ का छात्रछात्रा अंकिता पौडेल र असिम अधिकारी प्रथम र रातो सदनबाट कक्षा १० की प्रशंशा कार्की, कक्षा ९ का दिवस घिमिरे, कक्षा ७ का आदित्य लम्साल र कक्षा ६ की अदिती तिमिल्सिना द्वितीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उनले विद्यार्थीमा यस्ता कार्यक्रमले सर्वागीण विकासमा सघाउने जनाए ।
सम्बन्धित








गण्डकीमा थपिए २ लाख मतदाता
त ल्हो आशिमाला !
सम्पादकीय—नयाँ मतदाताको परीक्षा
फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया