पोखरा आदर्श सेकेन्डरी स्कुलमा नेपाली भाषा कौशल प्रतियोगिता
समाधान संवाददाता
२०८२ भदौ २० गते १९:२९

पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा माध्यमिक तह अन्तर्गतको नेपाली भाषा कौशल प्रतियोगिता शुक्रबार भयो । विद्यार्थीमा भाषिक सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितात्मक कार्यक्रममा रातो सदनका शिव कँडेल, राजदीप बास्तोला, रिपेश घले र रितेश गुरुङको समूह प्रथम भयो ।
नीलो सदनका सुदर्शन पौडेल, निश्मा पाइजा, सन्ध्या आचार्य र सजिश्मा गुरुङको समूहले द्वितीय स्थान हाँसिल ग¥यो । प्रतियोगिताको निर्णायक संयोजकका रूपमा विद्यालयका उपप्राचार्य ज्ञानेश्वर सुवेदी र नेपाली भाषा विषय शिक्षक जानुका पौडेल थिए ।
प्राचार्य फणीन्द्रप्रसाद अधिकारीले विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै यस्ता कार्यक्रमले भाषिक सीपको विकास हुने र नेपाली भाषामा अझै निखारता आउने धारणा राखे ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया